पृथ्वी राजमार्गकाे तिङ्ग्राङखानीमा दुइ बस ठाेक्किए

२१ मंसिर, काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानीमा दुईवटा बस ठोक्किएका छन् ।

बसमा सवार घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएकोमा धेरैजसो घाइतेको अवस्था सामान्य छ ।

विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here