राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले आयोगको सदस्यमा प्रा.डा. सुनिता श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here