वार्ता पछि प्रफुल्ल मुद्रामा निस्किए रवि लामिछाने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर रास्वपा सभापति रवि लामिछाने निस्किएका छन्।

ललितपुरमा मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच ‘वान टू वान’ छलफल पछि रास्वपा सभापति लामिछाने निस्किएका छन्।

रास्वपा सभापति लामिछानेलाई पत्रकारहरूले के कुराकानी भयो भनेर सोधेकाे जवाफमा लामिछानेले ‘मेरो अनुहारले के भन्छ?’ भनेर प्रतिप्रश्न गरेका थिए।