प्रधानमन्त्री र तीन दलका शीर्ष नेताहरूबिच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताहरूबिच छलफल शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरबाट छलफल सुरु भएको हो ।

छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

अहिले उनीहरूबीच छलफल चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here