रवि र बालेनसँग अब कुलमान पनि

काठमाडौं । कुलमान घिसिङ र रवि लामिछाने र बालेन शाह एउटै दल भएर निर्वाचनमा जाने भएका छन्। आज भएको भेटबार्तामा यस्ताे सहमति भएको हाे।

भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।