प्रचण्ड र ओलीबीच भेटघाट

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी वलि र नेपाल कम्युनिस्ट पार्टीका संयाेजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

आइतबारै दिल्ली जान लागेका संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले २५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका हुन्।

च्यासलस्थित एक घरमा समसामयिक राजनीतिक, चुनावी वातावरण कसरी बनाउने भनेर कुराकानी भएको बताइएकाे छ।

भेटवार्ताबारे विस्तृत खुलाइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here