काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट थपिने भएको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीका पद थप्ने निर्णय गरेको हाे । जसअनुसार सहमहामन्त्री र सहप्रवक्ता १/१ जना थप्ने निर्णय भएको छ ।
यता सहमहामन्त्री र सहप्रवक्तामा दुई जना उज्यालो नेपाल पार्टी पक्षका राखिने भएको छ ।


























