काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू भलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल लगायत पुगेका छन् ।
कार्यक्रम पार्टीको शुभेच्छुक संस्था जेनजी रेड फोर्सले आयोजना गरेको हो ।


























