काङ्ग्रेस नेता घिमिरेले गरे सभापति देउवालाई लिएर आउन अनुराेध

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षका नेता गुरूराज घिमिरेले सभापति शेरबहादुर देउवालाई लिएर आउन अनुराेध गरेका छन्।

आइतबार भृकुटिमण्डपमा जारी विशेष महाधिवेशनमा बोल्दै घिमिरेले ३० जना केन्द्रीय सदस्यहरू आइसकेकोमा देउवाका निकट केन्द्रीय सदस्यहरूसँग अनुरोध गरेका हुन्।

उनले आफुहरुले विशेष महाधिवेशन गरेर बचन पूरा गरेकाे भन्दै देउवालाई बाेलाएका हुन्। महाधिवेशनलाई उत्सव बनाउन भनेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here