सभापतिमा गगन थापाकाे मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसकाे आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

हालसम्म सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो ।
उम्मेदवार मनोनयन दर्ताको समय सकिएकाे छ। दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here