बालेन शाहले गरे पदभार ग्रहण

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेर पदभार ग्रहण गरेका हुन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहले आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।

उनी पदबाट राजीनामा बुझाएर बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।

बालेन केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेर आजै जनकपुर जाने तयारीमा छन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्न बालेन, पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू जान लागेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here