रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्युु

काठमाडौं । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ ।

गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८प२३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ२३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिका-का अशोक महतो र राजदेवी नगरपालिका-२ का अरविन्द महतोको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here