दुर्गा प्रसाईंविरुद्ध म्याद थप गर्ने तयारी

६ फागुन, काठमाडौं । अफवाह फैलाएको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध म्याद थप गर्ने तयारी भएको छ ।

उनी सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।प्रसाईंविरुद्ध अफवाह फैलाएको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिने तयारी प्रहरीले गरेको हो ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो ।
उनले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रुपमा बोल्दै हिँडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here