चुनावमा ३ दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को चुनावमा ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचनमा मतदाताकाे उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयाेगले रसिफारिस गरेकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here