काठमाडौं । इजरायली सैन्य हमलामा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आइआरजीसी)का कमान्डर मोहम्मद पाकपोर मारिएको दाबी गरिएको छ । शनिबार गरिएको हमलामा इरानका रक्षामन्त्री मारिएकाे दाबि गरिएको हाे।
यद्यपि घटनाबारे इजरायल वा इरान सरकारबाट औपचारिक पुष्टि भने भइसकेको छैन ।























