काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीले उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हाे।
संयुक्त चेकजाँचका क्रममा उनकाे गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएकाेथियाे।























