काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ ।
उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको बताइएकाे छ।

© 2026 Cloud Patrika. All Rights Reserved.