काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो।
पौडेललाई प्लेनमार्फत् आजै बेलुकी काठमाडौं ल्याइने तयारी भइरहेकाे छ।

© 2026 Cloud Patrika. All Rights Reserved.