कृषि उद्यमी बन्न खोज्ने युवाका लागि आवसीय तालिमको अवसर (सूचना सहित)

काठमाडौं, २४ कात्तिक । कृषि उद्यमी बन्न खोज्ने युवाका लागि आवसीय तालिमको अवसर पाउने भएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषदले खुमलटारले मंसिर तेस्रो साता देखि यो अवसर दिन लागेको हो ।

यसको लागि इच्छुक उद्यमी कृषक, युवाहरुले तोकिएको मिति भित्र निवेदन दिनु पर्ने छ । निवेदनको लागि आवश्यक फारम narc.gov.np बाट डाउनलोड गर्न सकिने नार्कले सार्वजनिक गरेको सूचनामा जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here