बागमतीमा पनि बढ्याे जल सतक, सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौंस्थित बागमती नदि गौरीघाट जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको छ। नदि बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहान सम्मै उच्च सतर्क रहनबाढी पुर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ।