जथाभावी यू-टर्न गरेर ट्राफिक कारबाहीमा पर्नु भएन् ? यस्तो छ नियम

फाइलफोटो

काठमाडौं ४ मंसिर । नियम उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ ।

सवारी नियम उल्लङ्घन गर्ने र मापसे गर्नेहरु बढि कारबाहीमा पर्दै आएका छन् । कति हेपाहा र कतिपय नजानेर नै कारबाहीमा पर्दै आएका छन् ।

धेरै जसो चालनहरुलाई यू टन कहाँबाट गर्ने भन्ने थाहा नपाएर नै कारबाही भोग्नु परेको छ ।

ट्राफिक प्रहरीको आँखा छल्दैमा यू-टन गरिहाल्ने प्रचलन नेपालीहरुमा रहेको छ । कस्तो स्थानबाट मात्र यू टन गर्ने भनेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्पष्ट रुपमा देखाईदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here