कर्मचारीलाई धन्यवाद दिदै ट्याक्सी चढेर निवास फर्किए निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट

काठमाडौं, ५ कात्तिक । निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट भाडाको ट्याक्सी चढेर निवास फर्किएका छन्।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै मन्त्रीबाट बाहिरिएका विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्किएका हुन् ।

मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिएका बिष्ट मन्त्रालयबाट सिंहदरबारको दक्षिणी ढोकासम्म हिँडेर पुगेका बिष्टले सँगै आएका शुभेच्छुकलाई हात हल्लाउँदै बिदा भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here