साग खेलकुदः नेपालको विजयी सुरुवात

काठमाडौं, ११ मंसिर । १३ औं साग अर्न्तगतको पहिलो खेलमा नेपाल विजयी सुरुवात गरेको छ ।

बुधबार दिउँसो भएको महिला भलिबल खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको हो ।

वेस्ट अफ थ्रीअर्न्तगतको खेलमा नेपालले बंगलादेशलाई २५-९, २५-९ र २५-११ गरी ३-० सोझो सेटमा पराजित गरेको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here