दैलेखमा माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु, १३ घाइते

सुर्खेत, १३ मंसिर । सुर्खेतबाट दैलेखतर्फ गइरहेको माइक्रो बस दुर्घटना भएको छ।

शुक्रबार सुर्खेतबाट दैलेखतर्फ गइरहेको माइक्रो गुँरास गाँउपालिकाको मुङग्रहामा दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

सुर्खेतवाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here