सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

काठमाडौं,१८ मसिर । सशस्त्र प्रहरीले ठूलो संख्यामा दरखास्त माग गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको माग गरेको हो।

माग अनुसार ५८ जना सशस्त्र प्रहरी निरीक्षक तथा २३९ असईका आवश्यक देखिएको छ ।

बुधबार गोरखापत्र दैनिकमा प्रकाशित सुचना अनुसार ३१ वटा खुला सहित कुल ५८ जनाका लागि सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन आह्वान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here