नेपालको सुरुवाती अग्रता,अभिषेकले गरे गोल

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ ।

मंगलबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले सुरूआती अग्रता लिएको हो ।

खेलको १७ औं मिनेटमा नेपालका लागि सात नम्बर जर्सीका खेलाडी अभिषेक रिजालले पहिलो गोल गरेका हुन् । १३ औं सागमा यो उनको तेस्रो गोल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here