बिहीबार सार्वजनिक बिदा !

काठमाडौं, २५ मंसिर । सरकारले नेवार र किराँती समुदायलाई बिहीबार सार्वजनिक बिदा दिएको छ।

य:मरि पुन्ही र उधौली पर्व मनाउनेका लागि बिदा,उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार सार्वजनिक बिदा दिइएको हो।

सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here