बिग बास लिग: सन्दीपले गरे माथे सर्टलाई बोल्ड आउट

काठमाडौं, ११ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा एडिलेइड स्ट्राइकर्सविरुद्ध उकृष्ट प्रदर्शन गरेका छन् ।

छैटौं ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको चौथो बलमा माथे सर्टलाई बोल्ड आउट गरेका हुन् ।

एक ओभर बलिङ गरेका सन्दीपले ८ रन खर्चेर १ विकेट लिएका हुन् । दोस्रो ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै ४ मात्र दिए । मेलबर्न अहिलेसम्म अपराजित टिम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here