सन्दीपले लिए एकै ओभरमा दुई विकेट,तेस्रो ओभर महङ्गो सावित

काठमाडौं, ६ माघ । बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने दुई ओभर उत्कृट बलिङ गरेका छन् । टस जितेर पहिले बलिङ गरिरहेको मेलबर्नका लागि सन्दीपले एकै ओभरमा दुई विकेट लिए । दुई ओभर बलिङ गरेर १४ रन दिए

मेलबर्नका लागि पाँचौ ओभर बलिङ गर्न आएका उनले तीन रन दिएर दुई विकेट लिएका हुन् । पाँचौ ओभरको चौथो बलमा सन्दीपले डीपी ह्युजेजलाई १४ रनमा आउट गराए । सोही ओभरको अन्तिम बलमा जोस फिलिपेलाई १० रनमा आउट गराएका हुन् । तेस्रोे ओभरमा भने सन्दिपले २४ रन खर्चिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here