बैवाहिक बन्धनमा बाँधिए सोमपाल कामी

काठमाडौं । नेपाली राष्ट्रिय टिमका फस्ट बलर तथा स्टार खेलाडी सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् ।

सोमपालले चार वर्षको प्रेमलाई विहिवार विवाहमा परिणत गरेका हुन्। सोमपाल र उनकी प्रेमिका प्रतिभा घिमिरेबिच विवाह भएको छ ।

सोमपाल र प्रतिभाको भेट पाँच वर्षअघि भएको थियो। दुवैले नजिकका साथीभाइ र आफन्तका बिच विवाह गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here