मेन भर्सेस वाइल्डमा अक्षयको सुटिंग सकियो, अब बिराट र दिपिका पनि आउने

मुम्बई, १८ माघ । विश्वचर्चित टेलिभिजन शो मे भर्सेस वाइल्डमा छिट्टै बलिउड कलाकार अक्षय कुमार देखिदैछन् । विट्रिक वाइल्डलाइफ एडभेन्चर ट्राभलर बियर ग्रिल्सको यो शोमा भारतबाट पहिलो पटक प्रधानमन्त्री नरेन्द्र मोदी देखिएका थिए ।

त्यसपछि सुपरस्टार रजनिकान्त देखिइसकेका छन् । त्यसपछि भर्खरै अक्षयको सुटिंग सकिएको हो ।

समाचार स्रोतका अनुसार यस शोमा अब निकट भविश्वमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र कलाकार दिपिका पादूकोणसमेत यस कार्यक्रममा देखिने निश्चित भएको छ ।

उनको समेत सुर्टिग सकिएको छ । अक्षय कुमारको शो घना जंगलमा सूट गरिएको हो । यो शो संसारमा सबैभन्दा बढी हेरिने टेलिभिजन शो मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here