आईपीएल २०२०ः पहिलो खेलमा मुम्बई र चेन्नाई भिड्दै

काठमाडौं । इन्डियन सुपर लिग (आईपीएल) को पहलिो खेलमा गत सिजनको विजेता टिम मुम्बई इन्डीयन्स र उपविजेता चेन्नाई सुपर किंग भिड्ने भएका छन् ।

आगामी मार्च २९ तारिखको दिन मुम्बईको घरेलु मैदानमा उक्त खेल हुनेछ ।

अघिल्लो सिजनको खेलको फाइनलमा मुम्बईले चेन्नाईलाई १ रनले हराउदै उपाधी जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here