कोरोना भाइरसः मृत्यु हुनेको संख्या १७७० पुग्यो, एकैदिन १ सय ५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या सोमबारसम्म १७ सय ७० जना पुगेको छ ।

चीनीयाँ सञ्चार माध्यमहरुको अनुसार आइतबारमात्रै १ सय ५ जनाको मृत्यु भएको छ भने २ हजार ४८ जनाभन्दा धेरै मा संक्रमीत भएका छन् ।

हालसम्म कारोना भाइरसको संक्रमण ७० हजार ५ सय ४८ भन्दा धेरै मानिसहरुमा भईसकेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here