बारा र पर्साका हावाहुरी पीडितलाई क्यान महासंघको सहयोग

गत चैत १७ गते बेलुकी बारा र पर्सामा अकस्मात आएको विनासकारी आँधीहुरी र वर्षातबाट भएको प्राकृतिक विपत्तीमा परेका पीडित १०० घर धुरीलाई क्यान महासंघले १०० वटा सोलार बत्ती सहयोग गरेको छ ।

क्यान महासंघले, सहयोगको लागी कोष स्थापना गरी सहयोग गरेको हो ।

यस्तै, कोषमा सहयोग गर्ने क्यान प्रदेश समिति, जिल्ला शाखा, सदस्यहरु र कर्मचारीहरु लगायत सबैलाई क्यानले कृतज्ञता व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here