चीनबाट ल्याइएका सबै सुरक्षित

काठमाडौं । चीनको वुहानबाट उद्दार गरिएका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार १७५ जनामै कोरोनाको संक्रमण छैन् । उनीहरुलाई गत आइतबार बिहान काठमाडौं ल्याइएको थियो । र, स्वास्थ्य जाँच गरिएको थियो ।

उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरुको अब १४ दिनपछि फेरी स्वास्थ्य परिक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here