कोरोना भाइरसः मृत्यु हुनेको संख्या २००० नाघ्यो, ७४ हजारभन्दा धेरैमा संक्रमण

काठमाडौं । चीनको ब्हान क्षेत्रबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या २००० भन्दा धेरै पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको अनुसार चीन सहित विश्वभर कोरोनाको संक्रमण ७४ हजार भन्दा धेरै मानिसहरुमा लागेको छ ।

चीनमा हालसम्म १२ हजार ५ सय ४२ जनामा कोरोनाको सफल उपचार भईसकेको छ ।

कोरोना भाइरस पुर्ण रुपमा नियन्त्रणमा आउन भने अझै आउन सकेको छैन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here