शिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपतिनाथ

काठमाडौं, ८ फागुन । पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व शिवरात्रीको तयारी पूरा भएको छ ।

शुक्रबार मनाइने यो पर्वका लागि मन्दिर आकर्षण रुपमा सजाईएको छ । साधुसन्तहरु पशुपति मन्दिर परिसरमा भिड लागेको छ ।

शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् ।


तस्विर: हेम डंगोल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here