किन मागे सांसद् गगन थापाले प्रधानमन्त्री ओलीको राजीनामा ?

काठमाडौं, १३ काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

मंगलवार प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री ओलीको राजिनामा मागेका हुन् । सरकार विभिन्न प्रकारको अनियमिततामा फस्दै गएको कारण प्रधानमन्त्री ओलीले शासन गर्ने वैधानिकता गुमाएको समेत उनले बताए ।

प्रतिनिधिसभामा बोल्दै थापाले देश र प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको लागि आराम गर्ने बेला आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here