नेपाल धितोपत्र बोर्डमा जागिरको अवसर

काठमाडौं,१६ फागुन । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नेगरी बिभिन्न पदमा १५ जना कर्मचारीको मागसहित बोर्डले विज्ञापन जारी गरेको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत ६ गतेभित्र र दोब्बर दस्तुर तिरेर त्यसको थप ७ दिनभित्र आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here