नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ मा आमिर खानको यस्तो लुक्स

काठमाडौं । बलिउड अभिनेता आमिर खान हरेक फिल्ममा नयाँ लुक्सका साथ देखिने गरेका छन् ।

हाल उनी ‘लाल सिंह चड्ढा’ फिल्मको सुटिङमा व्यस्त छन् । उनको यो फिल्मको एउटा तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

यो फिल्म सन् १९९४ मा रिलीज भएको हलिउड फिल्म ‘फारेस्ट गम्प’ को हिन्दी रिमेक हो ।

फिल्ममा आमिरको साथै करीना कपुरको मूख्य भुमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here