जनरल इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । जनरल इन्स्योरेन्सले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

यही फागुन १५ गते देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्ट फोलियोको बारेमा छलफल भएको कम्पनीले बताएको छ ।

तालिममा ३४ जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here