यस्तो बन्यो दयाहाङ अभिनित ‘नीरफूल’को ट्रेलर (ट्रेलर सहित)

काठमाडौं । दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ ।

भुकम्पको कारण सन्तान गुमाउन परेको पिडालाई मुख्य विषयबस्तु रहेको चलचित्रमा दयाहाङको अलवा बुद्धि र शान्तिसँगै जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ ।

निर्माण पक्षको अनुसार चलचित्र चैत ७ गते रिलिज हुनेछ ।

यस्तो छ ट्रेलर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here