सन्दिप लामिछानेको नयाँ किर्तिमान

काठमाडौं, २१ फागुन । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ किर्तिमान बनाएका छन् ।

थाइल्याण्डविरुद्धको जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटमा क्रिकेटमा नयाँ विश्व किर्तिमान कायम गरेका हुन् ।

उनले लगातार २२ बल कुनै रन नदिई रेकर्ड आफ्नो नाममा राखेका छन् । सन्दीपले आफ्नो पुरा ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।

यस अघि उक्त किर्तिमान पाकिस्तानका फास्ट बलर मोहमद आमिरको नाममा रहेको थियो। उनले लगातार २१ डट बल फालेका थिए।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here