खगेन्द्र लामिछानेको नयाँ फिल्म पानीफोटो साउन ३० बाट प्रर्दशनमा

काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा रुचाईएका नायक खगेन्द्र लामिछानेको पछिल्लो सिनेमा पानीफोटो वि.स. २०७७ साउन ३० गतेबाट प्रर्दशनमा आउने भएको छ ।

बुधवार सामाजिक सञ्जाल फेसबुकमा फिल्म साउन ३० गतेबाट प्रर्दशनमा आउने कुरा लामिछानेले जानकारी दिएका हुन् ।

पानीफोटो टुकी आर्टस र मञ्जुश्री फिल्म प्रोडक्शननको सहकार्यमा निर्माण भएको फिल्म हो ।

यसअघि टलकजङ्ग भर्सेस टुल्के, पशुपति प्रसाद जस्ता सफल चलचित्रमा काम गरिसकेका लामिछानेको पानीफोटो प्रतिक्षित सिनेमामा पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here