बजाज सार्वजनिक गर्दै छ २५० सीसीको डोमिनार २५० मोटरसाइकल, मूल्य कति ?

काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी बजाजले आफ्नो नयाँ मोटरसाइकल बजाज डोमिनार २५० मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले भर्खर डोमिनार २५० को १३ सेकेन्डको टिजर पनि सार्वजनिक गरेको थियो । उक्त टिजर अनुसार बजाजले आफ्नो नयाँ २५० सीसीको डोमिनार सार्वजनिक गर्दै छ ।

मूल्य कति ?

कम्पनीका अनुसार डोमिनार २५० को मूल्य ३ लाख ५० हजार रुपैयाँभन्दा धेरै रहनेछ । (एजेन्सी)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here