अष्ट्रेलियाको गृहमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, ३० फागुन । अष्ट्रेलियाको गृहमन्त्रीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

गृहमन्त्री पिटर डटनले ट्वीट मार्फत कोरोनाको संक्रमण देखिएको जनाएका छन् । गृहमन्त्री पिटरलाई अस्पताल भर्ना गरिएको छ ।

तापक्रम बढेको र घाँटी दुखेपछि स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँचमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here