चलचित्र ‘लप्पन छप्पन २’ को गीत ‘झुसे बारुलो’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’को गीत ‘झुसे बारुलो’ सार्वजनिक भएको छ ।

गीतमा मिस्टर आरजे, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको छ भने मिस्टर आरजे कै सङ्गीत रहेको छ । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, मिस्टर राजे, कविता नेपाली लगायत अभिनय रहेको छ ।

फिल्ममा सौगात, शक्ति र अर्पणसँगै अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार, शिव श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन छ ।

यस्तो छ गीतः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here