अण्डर १९ विश्वकप छनोट, नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्दै

काठमाडौं, २९ चैत । १९ वर्ष मुनीको विश्वकप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपाल र सिंगापुर प्रतिस्पर्धा गरिरहेका छन् । मलेसियामा जारी प्रतियोगिताम सिंगापुरले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो ।

नेपालले ४४ ओभरको खेल सकिदासम्म ७ विकेट गुमाएर २६६ रन जोडिसकेको छ । नेपालका लागि कप्तान रोहित पौडेल ९३ रन बनाएर खेलिरहेका छन् । एसिया क्षेत्रको यस प्रतिस्पर्धामा शिर्ष स्थानमा रहने टोली विश्वकपमा पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here