लुक्लामा जहाज र हेलिकोप्टर ठोक्किए, श्रीको जहाज र मनाङको हेलिकोप्टरमा क्षति

काठमाडौं, १ बैशाख । लुक्लामा समिट एयरको जहाज चिप्लएर हेलिप्याडमा पुग्दा दूर्घटना भएको छ । दूर्घटनाबाट श्री एयरलाइन्स र मनाङ एयरको हेलिकोप्टरमा क्षति पुगेको श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । दूर्घटनामा परी भएको क्षतिबारे जानकारी संकलन गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार एक जना पाइलट घाइते भएपनि क्षतिको विवरण आउन बाँकि रहेको त्रिभुवन विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here