लकडाउन उल्लंघन गर्ने १२ सय जना सडकमै होल्ड

काठमाडौं, १९ चैत । प्रहरीले उपत्यकाबाट लकडाउन उल्लंघन आरोपमा बुधबार बिहान १२ सय जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुधबार बिहान काठमाडौंबाट मात्रै १ हजार ४८ जना र बाँकी, भक्तपुर र ललितपुरबाट नियन्त्रणमा लिउको हो

लडकाउनको अवधिथपिएसँगै सडकमा देखिने मानिसको संख्यापनि बढ्दै गएको छ । यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ। त्यस्तै प्रहरीले ४४ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here